ज्येष्ठ नागरिकद्धारा पुल र बाटो मर्मत

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । बेनीका एक जेष्ठ नागरिकले निजी लगानीमा पुल र बाटो मर्मत गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोल निवासी ७६ वर्षिय नैनकुमार श्रेष्ठले मंगलाघाट स्थित झोलुङ्गे पुल, पुल देखि सडकमा निस्कने र बेनी भगवती मन्दिर नजिकैको पुल देखि खबरातर्फ जाने बाटो मर्मत गर्नुभएको हो । जिर्ण अवस्थामा रहेको पुलको … Continue reading ज्येष्ठ नागरिकद्धारा पुल र बाटो मर्मत